$type=one$c=3$title=out-of-thumbnail$show=home$label=hide$author=hide$i=show$h=auto

मेयर उपेन्द्र यादवलाइ कारावाहिकाे माँग गर्दै जिल्ला प्रहरीमा जाहेरी

श्याम गुप्ता
बारा जिल्ला स्थित महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव माथि कारवाहीकाे माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेकाे छ ।

छोराले भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको आरोपमा बाबुलाई शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले बिहिवार प्रहरीमा जाहेरी दिएका हुँन् ।

साेहि नगरपालकाकाे वडा नम्बर २ मैनीटोल बस्ने ५५ वर्षिय कोईरीले नगर प्रहरी लगाएर कुटपिट र दुव्र्यवहार गरेको भन्दै कानुनी कारवाहीको लागि मेयर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएकाे उनले बताए । उनले जाहेरीमा भेदभाव तथा अपमानजन्य कसुरमा कारवाही गरी मेयर यादवबाट क्षेतिपुर्ति समेत भराई दिन कोइरीले प्रहरीसँग माँग गरेका छन् ।

 मेयर यादव माथि कानुनी कारवाहीकाे माँग गर्दै संघीय संसदमा बारा क्षेत्र नं.२ का माननीय रामसहाय यादव , सोही क्षेत्रबाट प्रदेश नम्बर २ का सभा सदस्य बच्चा यादव , पारस साह समेत कोईरीसँगै प्रहरी कार्यालय पुगेका थिए ।

 छोरा मुकेश कुशवाहाले गाउँमा सडकको नाला निर्माणमा भईरहेको ढिलासुस्ति बारे मेयर यादवको अडियो सहिँतको भिडियो फेसबुकमा पोष्ट गरेको निहुँमा कोईरीलाई कुटपिट गर्दै नगरपालिकाको शौचालयमा थुनिएको थियो ।

 गत वर्ष नैं पुरा भईसक्नु पर्ने नाला निर्माणमा भईरहेको ढलासुस्ति बारेमा मुकेशले अप्लोड गरेको भिडियो अहिले फेसबुकमा भाईरल छ । शुरुमा मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका नगर प्रहरीले फेला पार्न नसके पछि खेतमा काम गरिरहेकाे अवस्था उनका बाबुलाई समातेर नगर प्रमुख यादवको जिम्मा लगाएका थिए । काेईरीले छोरालाई भगाएको भन्दै मेयर यादवले आँफुले लगाएको जुत्ता टाउकोमा राखेर माफी माग्न भनेको र कोइरीले नमाने पछि कुटपिट गर्दै शौचालयमा लगेर थुन्ने आदेश दिएकाे उनले बताए । ‘कसुर बिना अपमान र दण्ड सजाय बेहोर्नु पर्यो, कोईरीले भने , अब अरु केही चाहिएको छैन न्याय पाए पुग्छ ।’ जिल्लाका प्रहरी उपरिक्षकलाई उनले गुहारे ।

 जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले कोईरीले भेदभाव तथा अपमानजन्य कसुरमा मेयर यादवलाई विपक्षी बनाएर जाहेरी दिएको जानकारी दिए । जाहेरी बारे बताउदै प्रहरी उपरिक्षक पङ्गेनीले भने ‘मेयर विरुद्ध जाहेरी परेको छ , चाहे जाे भए पनि याे विषयमा आवश्यक छानविन पछि कारवाहीअघि बढछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

नाम

@POPULAR TOPICS,1,#Bara Police,15,#Bollywood,1,#Corona Virus,99,#Cricket,1,#India,1,#IPL,2,#Kalaiya Sub-metropolitan,1,#Mahagadhi Nagarpalika,4,#Nijgadh,3,#Nijgadh Airport,3,#Prabhu Sah,3,#Pradesh 2,4,#Qatar,2,#SAARC,1,#Simara Airport,1,#Upendra Yadav,3,#Viral Video,1,Agriculture,5,Amazing,2,Bara News,79,Dhanusha News,16,Economy,25,Education,7,Entertainment,12,Health,7,Interview,1,Jobs,2,Lekh,1,Madhesh,122,News,108,Newspaper,65,Parsa News,14,Photo Feature,4,Politics,39,Prabas,4,Rautahat News,3,Saptari News,4,Sarlahi News,1,Siraha News,1,Sports,16,Tech,9,Top News,269,Video,5,World News,48,
ltr
item
KalaiyaOnline.Com.Np । Latest News from Terai Madhesh: मेयर उपेन्द्र यादवलाइ कारावाहिकाे माँग गर्दै जिल्ला प्रहरीमा जाहेरी
मेयर उपेन्द्र यादवलाइ कारावाहिकाे माँग गर्दै जिल्ला प्रहरीमा जाहेरी
https://1.bp.blogspot.com/-7FRLaogv7bs/Xk6MjEchC5I/AAAAAAAAFIk/VidjdjM-7K0cQLf4ynyejc9CoHo7KlG2QCLcBGAsYHQ/s320/received_422102181916025.jpeg
https://1.bp.blogspot.com/-7FRLaogv7bs/Xk6MjEchC5I/AAAAAAAAFIk/VidjdjM-7K0cQLf4ynyejc9CoHo7KlG2QCLcBGAsYHQ/s72-c/received_422102181916025.jpeg
KalaiyaOnline.Com.Np । Latest News from Terai Madhesh
https://www.kalaiyaonline.com.np/2020/02/blog-post_66.html
https://www.kalaiyaonline.com.np/
https://www.kalaiyaonline.com.np/
https://www.kalaiyaonline.com.np/2020/02/blog-post_66.html
true
8218125332637741783
UTF-8
Loaded All Posts Not found any posts सबै बिस्तृतमा Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित समाचार श्रेणीहरु : ARCHIVE सर्च ALL POSTS तपाईले खोज्नु भएको समाग्रि फेला परेन । मुख्य पृष्ठमा जानुहोस । आईतबार Monday Tuesday Wednesday Thursday Friday Saturday आईतबार Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy