Page Nav

HIDE

Breaking News:

latest

बारा जिल्लामा थपिए ७ जना कोरोना संक्रमीत

आदर्श कोतवाल गाउँपालिकाको करेन्टाइनमा रहेको सात जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । वार्ड नम्वर ४ मा १२, २३ बर्ष वार्ड नम्वर ५ को २८,...

आदर्श कोतवाल गाउँपालिकाको करेन्टाइनमा रहेको सात जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । वार्ड नम्वर ४ मा १२, २३ बर्ष वार्ड नम्वर ५ को २८, ३० बर्षको वार्ड नम्वर ८ मा १८,२०,३० वर्षको रहेको छ ।

वार्ड नम्वर ५ को ३० बर्षको महिला र ६ जना पुरूषमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

जेष्ठ १४ गते ५४ जनामा पिसिआर चेक गरेकोमा तिनीहरुमा कोरोना पुष्टि भएको हो । भारतको बिभिन्न ठाँउबाट रोजगारीको सिलसिलाबाट नेपाल फर्केका थिए ।

तिनीहरुलाई आर्दश कोतवाल गाँउपालिका वडा नम्बर १ स्थित रहेको श्री रामचरित्र माबिको आईसोलेसनमा राखी उपचार भईरहेको प्रहरी प्रवता गौतम मिश्रले जानकारी दिए । सातै जनाको स्वास्थ्य अवस्था समान्य रहेको उनले भने ।

कोई टिप्पणी नहीं