Page Nav

HIDE

Breaking News:

latest

प्रदेश नम्बर २ मा आज मात्रै १ सय २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६१

प्रदेश नम्बर २ मा बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नम्बर २ मा संक्रमितको संख्या ९६१ पुगेको छ। संक्रम...

प्रदेश नम्बर २ मा बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नम्बर २ मा संक्रमितको संख्या ९६१ पुगेको छ।

संक्रमितमध्ये रौतहटका ६५ जना, बाराका १२ जना, सप्तरीका १२ जना, धनुषाका ६ जना महोतरीका ३ जना, सर्लाहीका ३ जना र पर्साका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

कोई टिप्पणी नहीं